RIK tv Nepal
RIK tv Nepal
  • 761
  • 474 025

Відео

Highlights || International Seminar on Two Decades of the Sadharanikaran Model of Communication
Переглядів 144 години тому
Highlights || International Seminar on Two Decades of the Sadharanikaran Model of Communication
Insight into the Sadharanikaran Model of Communication || Dr. Nirmala Mani Adhikary
Переглядів 8221 день тому
Insight into the Sadharanikaran Model of Communication || Dr. Nirmala Mani Adhikary
Two decades of Sadharanikaran Model of Communication
Переглядів 79Місяць тому
Two decades of Sadharanikaran Model of Communication
Sadharanikaran || Dewesternization and reorientation || Dr. Shukla & Dr. Pattanayak
Переглядів 165Місяць тому
Sadharanikaran || Dewesternization and reorientation || Dr. Shukla & Dr. Pattanayak
Dr. Nirmala Mani Adhikary || National Conference on Filmmaking in Nepal || Welcome speech
Переглядів 372 місяці тому
Kathmandu University on Monday 4th April 2024, inaugurated the National Conference on Filmmaking at the Nepal Tourism Board in Kathmandu. Organised by the Department of Languages and Mass Communication of the university, the conference is aimed at bringing together a diverse group of participants, including artists, filmmakers, curators, media persons, and researchers dedicated to the craft of ...
International Day of Women and Girls in Science || वरिष्ठ वैज्ञानिक डा. दुर्गा पराजुली
Переглядів 614 місяці тому
काठमाडौँ विश्वविद्यालय, भाषा तथा आमसञ्चार विभागद्वारा मिति २०८० भदौ २८ गते विज्ञानमा महिला पहुँचको अन्तरराष्ट्रिय दिवस (International Day of Women and Girls in Science) को अवसरमा आयोजित कार्यक्रममा बोल्नुहुँदै जापानमा कार्यरत वरिष्ठ वैज्ञानिक डा. दुर्गा पराजुली।
श्री ५ पृथ्वीनारायण शाहको युद्धकला || रामहरि के. सी.
Переглядів 405 місяців тому
नेपाली सेनाका पूर्व कर्णेल रामहरि के. सी. पृथ्वीनारायण शाहको युद्धकला बारे चर्चा गर्नुहुँदै।
श्री ५ पृथ्वीनारायण शाह || कविता || त्रिलोक जोशी
Переглядів 615 місяців тому
जरो किलो प्रतिष्ठान नेपालले आयोजना गरेको ३०२ औं पृथ्वी जयन्ती, राष्ट्रिय एकता दिवस तथा हिमवत्खण्ड पुन:जागरण दिवसमा कविता वाचन गर्नु हुँदै त्रिलोक जोशी ।
पृथ्वीनारायण शाह नेपालीहरूले प्राप्त गरेको उच्चतम व्यक्ति || डा. गोविन्दशरण उपाध्याय
Переглядів 755 місяців тому
पृथ्वीनारायण शाह नेपालीहरूले प्राप्त गरेको उच्चतम व्यक्ति || डा. गोविन्दशरण उपाध्याय
संस्कृतिको दृष्टिकोणबाट पृथ्वीनारायण शाह || प्रा. डा. विणा पौड्याल
Переглядів 665 місяців тому
संस्कृतिको दृष्टिकोणबाट पृथ्वीनारायण शाह || प्रा. डा. विणा पौड्याल
पृथ्वीनारायण शाहको समीक्षा गर्न किन डराउनु पर्दैन ?
Переглядів 705 місяців тому
पृथ्वीनारायण शाहको समीक्षा गर्न किन डराउनु पर्दैन ?
सुदूरपश्चिमाका सम्पदाहरू || ढिस्को
Переглядів 856 місяців тому
सुदूरपश्चिमाका सम्पदाहरू || ढिस्को
नेपालको पुनर्जागरणमा मोतीराम भट्टको योगदान
Переглядів 536 місяців тому
मोतीराम भट्ट जन्मजयन्ती २०८० को अवसरमा जरोकिलो महाअभियानद्वारा आयोजित "नेपालको पुनर्जागरणमा मोतीराम भट्टको योगदान" विषयक सत्संगमा बोल्नुहुँदै उषा अधिकारी।
स्वामी प्रपन्नाचार्यका जीवनी र योगदान || हरि प्रसाद सोडारी
Переглядів 926 місяців тому
जरोकिलो महाअभियानद्वारा आयोजित स्वामी प्रपन्नाचार्यको जीवनी र योगदान विषयक सत्संगमा बोल्नुहुँदै संस्कृति अध्येयता एवं स्वामी प्रपन्नाचार्यका शिष्य हरि प्रसाद सोडारी।
धर्म नीति बारे इटहरीमा आयोजित सार्वजनिक संवादमा डा. अधिकारी
Переглядів 937 місяців тому
धर्म नीति बारे इटहरीमा आयोजित सार्वजनिक संवादमा डा. अधिकारी
एत्तिकै छोडिएको भित्तामा बन्यो मनमोहक कला
Переглядів 477 місяців тому
एत्तिकै छोडिएको भित्तामा बन्यो मनमोहक कला
राष्ट्रिय धर्म नीतिको प्रारूप - Inception Meeting
Переглядів 1148 місяців тому
राष्ट्रिय धर्म नीतिको प्रारूप - Inception Meeting
सत्व, रज र तम गुणहरूको अन्तःसम्बन्ध
Переглядів 1008 місяців тому
सत्व, रज र तम गुणहरूको अन्तःसम्बन्ध
हाम्रा पालामा E.02 || इन्द्र विलास घिमिरे
Переглядів 3868 місяців тому
हाम्रा पालामा E.02 || इन्द्र विलास घिमिरे
वैचारिक जाल हटाउनु अहिलेको आवश्यकता
Переглядів 1048 місяців тому
वैचारिक जाल हटाउनु अहिलेको आवश्यकता
स्थितिगत्यात्मक: प्रगतिवाद: पुस्तक समीक्षा || उपप्रा. रोहिणीराज तिमिल्सिना
Переглядів 338 місяців тому
स्थितिगत्यात्मक: प्रगतिवाद: पुस्तक समीक्षा || उपप्रा. रोहिणीराज तिमिल्सिना
स्थितिगत्यात्मक: प्रगतिवाद: पुस्तक समीक्षा || उपप्रा. केशवशरण अर्याल
Переглядів 918 місяців тому
स्थितिगत्यात्मक: प्रगतिवाद: पुस्तक समीक्षा || उपप्रा. केशवशरण अर्याल
हिमवत्खण्ड सचेतना दिवस २०८० || सहप्रा. डा. चन्द्रलाल पाण्डे
Переглядів 1049 місяців тому
हिमवत्खण्ड सचेतना दिवस २०८० || सहप्रा. डा. चन्द्रलाल पाण्डे
हिमवत्खण्ड सचेतना दिवस २०८० || प्रा. डा. विणा पौड्याल
Переглядів 329 місяців тому
हिमवत्खण्ड सचेतना दिवस २०८० || प्रा. डा. विणा पौड्याल
वाक्कलाको महत्त्व बताउँदै डा. अधिकारी || PENS Academy
Переглядів 809 місяців тому
वाक्कलाको महत्त्व बताउँदै डा. अधिकारी || PENS Academy
छैठौँ विश्व संस्कृत दिवस || आचार्य पूर्णचन्द्रोपाध्याय ढुङ्गेल
Переглядів 4010 місяців тому
छैठौँ विश्व संस्कृत दिवस || आचार्य पूर्णचन्द्रोपाध्याय ढुङ्गेल
छैठौँ विश्व संस्कृत दिवस २०८० || पुरा भिडियो
Переглядів 2410 місяців тому
छैठौँ विश्व संस्कृत दिवस २०८० || पुरा भिडियो
सर्वासां जननीभाषां वन्दे संस्कृतमातरम् || त्रिलोक जोशी || Song in Sanskrit language
Переглядів 9410 місяців тому
सर्वासां जननीभाषां वन्दे संस्कृतमातरम् || त्रिलोक जोशी || Song in Sanskrit language
छैठौँ विश्व संस्कृत दिवस २०८० || डा. निर्मलमणि अधिकारी
Переглядів 6010 місяців тому
छैठौँ विश्व संस्कृत दिवस २०८० || डा. निर्मलमणि अधिकारी

КОМЕНТАРІ

  • @user-dq5ct4jk5n
    @user-dq5ct4jk5n 4 дні тому

    मैले न बुझेको कुरा यो मस्टो पुजा सिल्पी समुदाय र खस जाती ले मिलेर गर्ने मस्टो पुजा कसरी चै खस जाती को मात्र हुन्छ ? जति खस जाती को भुमिका छ त्यतिनै सिल्पी समुदाय को पनि त्यस मा हक रैछ त अनि किन चाइ सिल्पी समुदाय लाई पछि पारेर खस ले हाम्रो हो भन्न सके को ?

  • @TilakShahi-h2d
    @TilakShahi-h2d 17 днів тому

    Jaya kul deuta

  • @TilakShahi-h2d
    @TilakShahi-h2d 17 днів тому

    Jaya kul deuta

  • @suryabdadhikari6422
    @suryabdadhikari6422 27 днів тому

    थुतुरि बेद यसैलाई भनिन्छ कुनै ग्रन्थमा नभयका अप्रमाणित कुरालाई ,।

  • @yadavdevkota1171
    @yadavdevkota1171 Місяць тому

    🙏

  • @JaroKilo_Moulikata
    @JaroKilo_Moulikata Місяць тому

    जय होस प्रभु । जय जय कालि जय जय गोरख । जय जरोकिलो

  • @sujankarki3463
    @sujankarki3463 Місяць тому

    नेपाल भरि रहेका खस हरु एक भएर एउटा खसलाइ चोट लाग्दा दोस्रो खसले मलम लगाउनु पर्दछ अवको समयमा

  • @user-se8kt7di1j
    @user-se8kt7di1j 2 місяці тому

    मष्ट कुल देबताले रक्षा गरून् हामी मष्ट कुल देवता पुजक हरू मा एकता बद्ध होस भातृत्तो कायम होस हाम्रो सस्कार माथि खेलवाग गर्ने लाई सिमाना कटाउन पाईयोस जय मष्ट कुल देवता

  • @shyamchhetri5386
    @shyamchhetri5386 2 місяці тому

    नमन गर्दछु।

  • @gangaramchettri8578
    @gangaramchettri8578 2 місяці тому

    लौ परमेश्वर, जय मष्ट। वास्तवमा शुद्द रुपमा मष्ट मात्र हो, मष्टो मष्टी अपभ्रंश हो, गलत हो।

  • @therealvitaminprotein
    @therealvitaminprotein 2 місяці тому

    Hinduism ruined it. We chhetri khas should protect and preserve our shamanisitic beliefs and our masto god.

  • @surendrakhadka1234
    @surendrakhadka1234 3 місяці тому

    धामी बङ्स को कुल सीलो मस्ट कि जय❤❤❤

  • @tikaramrc674
    @tikaramrc674 3 місяці тому

    मष्टो देउताको आफ्ना सन्तान र नातेदारहरु छन - आमा , मामा,मावली , दाजुभाइ ,दिदिबहिनी ,भान्जा भान्जी , नातीनातिना, गुरु,गण ,रक्षक आदि छन । मष्टो देउता शिबजिको नाति हुन, मष्टोको मामा (मावली) निरबंशि सिद्ध मंकाल (दुधे मष्ट ) ले बलि खादैनन । पौराणिक काल देखी नै खस समुदायहरुले मष्टो देवि देउता र उनको नातेदारहरुलाई कुलको रुपमा पुजा गरिदै आएको प्राकृतिक धर्म संस्कार र संस्कृती हो। ॐ जय मष्टो शिव/महादेब। जय मष्टो देवि भुवानी।

  • @shamdasprasai8215
    @shamdasprasai8215 3 місяці тому

    मस्टो या मस्ट शिव सदा शिव तत्व मा ज्योति नाद बिन्दु शब्द ब्रमहको मुल हो बैदिक परम्पाको मुल हो। म कार सिव हो ८ प्रकारको मस्ट भएकोले म्सट हो भन्ने बुजेको सुनेको कुरा हो बाकी म पनि खोज गर्दैछु इतिहासको।

  • @manojk470
    @manojk470 3 місяці тому

    Lata baai devta, saki verma kul deva ke hun

  • @akashbhandari6840
    @akashbhandari6840 3 місяці тому

    Men who will promote khass is wathching silently...

  • @ramkrishnabasnet8665
    @ramkrishnabasnet8665 3 місяці тому

    जय दारे मस्त

  • @beltakuradang7281
    @beltakuradang7281 3 місяці тому

    हार्दिक नमन गुरुदेव🙏🙏🙏

  • @sagarart6282
    @sagarart6282 4 місяці тому

    १२भाइ बराह पनि खसले कुल भने १८भाइ मस्टा्े मध्य दुधे मष्टाेलाई सेताे वाेका दिइन्छ

  • @sublimmadem6027
    @sublimmadem6027 4 місяці тому

    अन्र्तवार्ता लिनेले पनि केही अध्ययन गर्न आवश्यक छ । जसले जे भन्यो तेही सही हो भनी गलत ब्याखा नगरौ । मष्टो, मष्ठो मैठा जे भने पनि हिन्दू धर्ममा लेखे सुने अनुसार भन्ने गफहरु नगरौ । जाजरकोटको पैँक गाउँमा गएर मष्ठको थलो र मुल धामीसँग वा जान्नेहरुसगँ अन्र्तवार्ता लिए हुन्थ्यो । मष्ठकोे उत्पती बारे पनि सही ज्ञान पाईनेछ र हजारौ बर्षदेखी किन मष्ठलाई पुजिने गरिन्छ भन्ने बारे पनि थाह हुनेछ । हिन्दुधर्मवालम्बीहरु पछि देखा परेका हुन । खसहरु पछि हिन्दु भएका हुन । मष्ठलाई मेरो र तेरो, हिन्दु र अहिन्दुको नभनौ । मष्ठको शालिनता, शक्ति, उज्वलता, यसले त्याहाका मान्नानीहरुलाई पारेको प्रभावलाई कम आक्ने कोशिश नगरौ । मष्ठ मष्ठ नै हुन, अलौलिक र दिब्य ।

  • @sherkumarlimbu7604
    @sherkumarlimbu7604 5 місяців тому

    Masda dharma manne khasha Haruho yohiduharule jebni hindu Mai sabnu khochxa

  • @KhemSinghBasnet
    @KhemSinghBasnet 5 місяців тому

    हावा टपरी

  • @ramchandrakhanal5609
    @ramchandrakhanal5609 5 місяців тому

    whick GOTRA"S which MASTA it is neccessary. There are 12 MASTA.

  • @mnanakmnanak3473
    @mnanakmnanak3473 5 місяців тому

    ❤जै जै मष्टो जै जै बार अंगाले बानी मष्टो जै जै हो

  • @mnanakmnanak3473
    @mnanakmnanak3473 5 місяців тому

    ❤जै जै मष्टो जै जै मष्टो देवता

  • @mnanakmnanak3473
    @mnanakmnanak3473 5 місяців тому

    ❤जै जै मष्टो जै जै मष्टो प्रभु

  • @jagatsoni8799
    @jagatsoni8799 5 місяців тому

    हजुर दारे मस्ट काे उतपादन कुन ठाउँमा भाकाे हाे हजुर गुरु जी भनी दिनु त

  • @jagatsoni8799
    @jagatsoni8799 5 місяців тому

    दारे मस्टे काे बारे मा भनिदिनु त हजुर

  • @ronyroy5700
    @ronyroy5700 5 місяців тому

    Jay daremst devta 🔱📿

  • @jagatsoni8799
    @jagatsoni8799 5 місяців тому

    हजुर कुरा त सय गरनु भाे दारे मस्टे बलि किन लेन छ हजुर

  • @ishworbhakti2499
    @ishworbhakti2499 5 місяців тому

    Very nice Great guru.

  • @ishworbhakti2499
    @ishworbhakti2499 5 місяців тому

    अब पालो, मौलिक विचार हो।

  • @pratixyamagar6630
    @pratixyamagar6630 5 місяців тому

    🙏🙏 कोही हिन्दू राज्य बनाउनु पर्छ भन्छन् कोही सनातन राज्य बनाउँनु पर्छ भन्छन् अहिलेको अवस्थामा नेपाल कुन राज्य हो बताइदिनु होला 🙏

  • @lilarajbaniya9163
    @lilarajbaniya9163 6 місяців тому

    जय खस राज्य जय कुल कुलायण मष्टाे कुल राजा कुल रानि

  • @crankworld17
    @crankworld17 6 місяців тому

    Ye mandir kon se district me aata hai

  • @km_gaire
    @km_gaire 6 місяців тому

    हामी दारे मस्ट मान्छौं ,यसको बारेमा खोज गर्दिनु पर्यो🙏🙏🙏

  • @chakradipshahi4219
    @chakradipshahi4219 6 місяців тому

    🙏❤️

  • @user-wb6mi6wk7n
    @user-wb6mi6wk7n 6 місяців тому

    Yeo kuntau ma xa sar Ani kalanki mast ko Celo utarn kecainxa hola vandinusn

  • @saudkrishna9022
    @saudkrishna9022 6 місяців тому

    जय दुधे मस्टो कोटी कोटी प्रणाम जय 12 मस्टो कोटी कोटी प्रणाम 🙏🙏🙏🙏🙏🙏ॐ

  • @DeepakBhusal-ue9ze
    @DeepakBhusal-ue9ze 6 місяців тому

    🙏🙏🙏

  • @Dhruba7Ghimire
    @Dhruba7Ghimire 6 місяців тому

    काला शिल्ला मष्ट हामी घिमिरे हरु ले पनि मिल्छ कि मिल्दैन जान्कारी पाउन.?

  • @Dhruba7Ghimire
    @Dhruba7Ghimire 6 місяців тому

    मष्ट को पुजा गर्ने प्राचीन विधि के के हुन हजुर लाई जान्कारी भएका कुरा हजुर ले लेखेर सबै माझ पुर्याउनु होला.!

  • @balbirchettri3261
    @balbirchettri3261 6 місяців тому

    Kashyap gotra ko. Kun masta hun vanidinusha. Indiana sikkim

  • @user-ql1un5jl8s
    @user-ql1un5jl8s 6 місяців тому

    History of kalo sillo mast ❤❤❤❤ Hardik mangalmaya Shuv Kamana ❤❤❤❤ Jay Masta Devata ❤❤❤ rakxya gara Masta Devata Jay Masta Mandali Jay Karuna khani ❤❤❤❤❤❤❤❤❤❤❤❤❤😂😂😂🎉🎉🎉🎉🎉😢

  • @ShulabhSapkota-un9su
    @ShulabhSapkota-un9su 6 місяців тому

    जय मष्ट देवता

  • @ishworbhakti2499
    @ishworbhakti2499 7 місяців тому

    om ja ya hos

  • @adipbohara275
    @adipbohara275 7 місяців тому

    Shiva ,& Shakti ko poja hunxa bishu ko hoina sir

  • @adipbohara275
    @adipbohara275 7 місяців тому

    Ha ha ha jepapi naboni

  • @TekbahadurMalla-ct6up
    @TekbahadurMalla-ct6up 7 місяців тому

    Hami Le sune ko Buda paka haru bat 12bhai masto ra 9 bahini debi hun bhanne suneko ho tar aaja aayar deulai kahabat dharam ma jodiyo asako jabafa dinu hola

  • @user-nw6ub6wx4d
    @user-nw6ub6wx4d 7 місяців тому

    हामी झापा मा आदी मष्ट कुल पूजा गर्छौं आदी भनेको यो जगत सृष्टी हुदै गर्दा देखिको भन्ने बुझिदो रहेछ।